गुलाफसँगको प्रेम भित्र ‘स्वेच्छा’

सुरेश जंग शाह ‘म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ तर नामै थाहानपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो । उनी म संग मन्द मुस्कुराइन्… स्वर्गको आनन्द थियो त्यो मुस्कानमा ? वरिपरिको सम्पूर्ण वातावरणमा चहलपहल देखियो ।गुलाफले हाँस्दै बोलाइन्.. विराज ? ‘पुराना सम्झनाहरू आँखाअगाडि सलवलाइरहे रूविना उही चन्चल,हसिली रूविना जोसंग म धरान जाँदा भेट भएकोथियो । म … Continue reading गुलाफसँगको प्रेम भित्र ‘स्वेच्छा’